भारतका पूर्व गभर्नरमाथि बैंकिङ क्षेत्र संकटमा रहेका बेला जिम्मेवारी पूरा नगरेको गम्भीर आरोप
काठमाण्डौ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतीय केन्द्रीय बैंक(रिजर्भ बैंक अफ इण्डिया)का पूर्व गभर्नर रघुराम राजनमाथि गम्भिर आरोप लगाएकी छिन् । सीतारमणले गभर्नरका रुपमा रघुराम राजनले आफ्नो दायित्व र कर्तव्य निभाउन असफल रहेको र त्यसको प्रभाव रुपरुप देशको बैंकिङ प्रणाली संकटमा पुगेको आरोप लगाएकी हुन् ।