बुधबार, बैशाख १०,२०८२ 03:08:34
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 03:08:34
IME remit
Global IME Bank Limited

भारतका पूर्व गभर्नरमाथि बैंकिङ क्षेत्र संकटमा रहेका बेला जिम्मेवारी पूरा नगरेको गम्भीर आरोप

Hyundai Nepal
भारतका पूर्व गभर्नरमाथि बैंकिङ क्षेत्र संकटमा रहेका बेला जिम्मेवारी पूरा नगरेको गम्भीर आरोप
Nabil Bank Limited

काठमाण्डौ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतीय केन्द्रीय बैंक(रिजर्भ बैंक अफ इण्डिया)का पूर्व गभर्नर रघुराम राजनमाथि गम्भिर आरोप लगाएकी छिन् । 

सीतारमणले गभर्नरका रुपमा रघुराम राजनले आफ्नो दायित्व र कर्तव्य निभाउन असफल रहेको र त्यसको प्रभाव रुपरुप देशको बैंकिङ प्रणाली संकटमा पुगेको आरोप लगाएकी हुन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बैंकहरु समस्या थिए र त्यबेला नियामक निकाय आरबीआइको ध्यान भने अन्यत्र थियो । रघुराम राजनले बैंकिङ प्रणालीतर्फ ध्यान नै दिएनन् ।’ बिजनेश टुडेका कार्यकारी निर्देशक राहुल कन्वलसँगको कुराकानीमा सीतारमणले भनिन् ।  

भारतीय बैंकहरु बाहिरी दबावसँग जुध्न प्रयासरत रहेको बेला रघुरामले बैंकहरुलाई सहयोग गनुपर्ने र बैंकहरुलाई नियमहरुका बारेमा जानकारी प्रदान गर्नुपर्ने बताइन् । तर यस्तो नगरिएकोमा सीतारमणले रघुरामको विरोध गरेकी छिन् ।  

अर्थमन्त्री सीतारमणले पूर्व गभर्नरले कुनै अभिव्यक्ति दिनुअघि अर्थशास्त्री रुपमा बोलिरहेको वा कुनै राजनेताको पगरी भिरेर बोलिरहेको भनेर स्पष्ट पार्नु पर्ने बताएकी छिन् ।  

केहि दिनअघि रघुरामले भारतलाई विकसित बनाउनका लागि ९ देखि १० प्रतिशतसम्मको आर्थिक वृद्धिको लक्ष्य लिनुपर्ने बताएका थिए । जसको प्रतिकार स्वरुप सीतारमण उनीमाथि खनिएकी हुन् ।  

रघुरामले वर्तमान गतिमा भारतको प्रतिव्यक्ति आय सन् २०४७ सम्म चीनको समान नपुग्ने बताएका थिए ।  

उनले भारतले बढ्दो जनसंख्या वृद्धिको प्रभावको सामना गुर्नपर्ने र वर्तमानको आर्थिकदरका साथ सन् २०४७ सम्म विकसीत देशको सूचीमा नपर्ने दाबी गरेका थिए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.