भारतीय केन्द्रीय बैंकले एक महिनामै किन्यो ३ टन सुन, गोल्ड रिजर्भ ८७९ टन पुग्यो
काठमाण्डौ । भारतीय केन्द्रीय बैंक,‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)’ले गत जनवरी महिनामा करिब ३ टन सुन खरिद गरेको छ । अस्थिर माहौल र भारतीय रुपैयाँ कमजोर बनेकै बेला आरबीआईले जनवरी महिनामा २.८ टन सुन खरिद गरेको हो । गत वर्ष भने आरबीआईले ७२.६ टन सुन खरिद गरेको थियो । यससँगै आरबीआईको कुल विदेशी मुद्रा भण्डारमा सुनको हिस्सा बढेर ११.३ प्रतिशत पुगेको छ । जुन एक वर्षअघि ७.७ प्रतिशत रहेको...