नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा सार्वजनिक, कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ अध्यायको सुरुवात
काठमाण्डौ । स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्वपूर्ण उपलब्धि थपेको छ। चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रम कम्पनीको लिडरशिप, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो, जसले यस मोडलप्रति नेपालमा देखिएको उत्साह झल्काएको छ।कार्यक्रमको...

