आइसिएफसि फाइनान्सका ग्राहकले स्काईवाक टावरमा विशेष छुट पाउने
काठमाण्डौ । आइसिएफसि. फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् ।बैंकको डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित कमलादीस्थित स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त साझेदारिमा आइसिएफसि. फाइनान्सको तर्फबाट...

                
                        
                        
                        
                        
                        
                        