आईतवार, असार २२,२०८२ 03:27:18
  • आईतवार, असार २२,२०८२ 03:27:18
Global IME Bank Limited

आइसिएफसि फाइनान्सका ग्राहकले स्काईवाक टावरमा विशेष छुट पाउने

Hyundai Nepal
आइसिएफसि फाइनान्सका ग्राहकले स्काईवाक टावरमा विशेष छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । आइसिएफसि. फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकको डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित कमलादीस्थित स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

उक्त साझेदारिमा आइसिएफसि. फाइनान्सको तर्फबाट बजार प्रमुख सन्जोग गुरुङ र वन्डर्स नेपाल प्रालिको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञावालीले हस्ताक्षर गरेका थिए ।

CG Motors
Muktinath Bikas Bank Limited

सम्झौता अनुसार फाइनान्सका ग्राहकहरुलाई वन्डर्स नेपालले स्काईवाक टावरमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.