हातको दुखाईको कारण स्मार्टफोन त होइन ? औलामा कस्तो पार्छ प्रभाव ?
काठमाण्डौ । वर्तमान समयमा स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न अंग भईसकेको छ । फोनबिनाको संसार कल्पना गर्न पनि नसक्ने अवस्थामा मानव जाति पुगिसकेको छ । अफिसमा मेल पठाउन होस् वा सामाजिक सञ्जालमा कुनै भिडियो हेर्नु नै किन नहोस्,हामीलाई स्मार्टफोन नै चाहिन्छ । स्मार्टफोनको प्रयोगबाट हाम्रो शरीरमा थुप्रै प्रभावहरु समेत पर्ने गर्छ । जसबारे हाम्रो त्यति धेरै ध्यान जाने गर्देन...