आईतवार, फाल्गुन ११,२०८१ 09:54:53
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:54:53
IME remit
Global IME Bank Limited

इन्फिनिक्सको ८ सिरिजका स्मार्टफोन सार्वजनिक

Hyundai Nepal
इन्फिनिक्सको ८ सिरिजका स्मार्टफोन सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका निकै आकर्षक स्मार्टफोनहरु बजारमा ल्याएको छ ।  स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका यी तिनवटा स्मार्टफोनहरु उत्कृष्ट विशेषता साथ सुलभ मुल्यमा नेपाली बजारमा उपलब्ध छ्न ।  

इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ६.५६ इन्च एचडी डिस्प्ले सहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउँने यो स्मार्टफोनमा उत्कृष्ट पर्फमेन्शका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री क्षमता प्रदान गरिएको छ। 

यसले टाइप सी चार्जिंग सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ  । स्मार्ट ८ प्लस ४जीवी र्याम र ६४जीवी रोममा रु १३,९९९ मा उपलब्ध छन् । यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । प्रिमियम डिजाइन सहित ६।५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रो मा मिडिया टेक हेलियो जी३६ चिपसेट राखिएको छ । उत्कृष्ट पर्फमेन्शका लागि यो फोनमा शक्तिशाली ५००० एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जिंग सपोर्ट गर्दछ र फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्रो ४जीवी र्याम र ६४जीवी रोम तथा ४जीवी र्याम र १२८जीवी रोममा क्रमश रु १२,९९९ र रु १३,४९९ मा उपलब्ध छन् ।

यो स्मार्टफोन रेनबो ब्लू, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् ।  

इन्फिनिक्सको नयाँ मोडल स्मार्ट ८ मा ६।५६ इन्च एचडी डिस्प्लेको साथमा १३एमपी रियर क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा रहेको छ । पर्फमेन्शका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री रहेको यो स्मार्टफोनले टाइप सी चार्जिंग सपोर्ट गर्दछ । स्मार्ट ८ मा स्टोरेजका लागि ३जीवी र्याम र ६४ जीवी रोम तथा ४जीवी र्याम र १२८ जीवी रोममा क्रमश रु ११,४९९ र रु १२,९९९ मा उपलब्ध छन् । यो स्मार्टफोन आकर्षक रंग टिम्बर ब्ल्याक, क्रिस्टल ग्रिन र साइनी गोलमा देशभर उपलब्ध रहेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.