सन् २०२४ मा विश्वभर स्मार्टफोनको क्रेज, कुन सबैभन्दा धेरै बिक्री भए ?
काठमाण्डौ । सन् २०२४ मा विश्वभर विभिन्न कम्पनीका नयाँ स्मार्टफोन बजारमा आयो । यो वर्ष प्रविधि क्षेत्रका लागि चर्चामा रह्यो । यो वर्ष दक्षिण कोरियाली कम्पनी सामसुङको स्मार्टफोन सबैभन्दा धेरै बिक्री भएको छ । यो वर्ष सामसुङ १९ प्रतिशत सिपमेन्टका साथ विश्वको शीर्ष स्मार्टफोन निर्माता कम्पनीको रुपमा रहेको छ । काउन्टरपार्ट रिसर्चका अनुसार सामसुङले यो वर्ष ५७.५ लाख युनिट...