सोनी र जी इन्टरटेनमेन्टले फेरी सुरु गरे मर्जरको प्रक्रिया,कम्पनीको सेयरमूल्यमा उछाल
काठमाण्डौ । भारतीय मनोरञ्जन कम्पनी जी इन्टरटेनमेन्ट र सोनी ग्रुपबीच १० अर्ब डलरको मर्जर योजनालाई बचाउने विषयमा पुनःछलफल सुरु भएको छ । यो मर्जरको प्रस्तावलाई सोनी ग्रुपले गत जनवरी २२ मा रद्द गरको थियो । मर्जर सम्बन्धी मतभेदलाई हटाउन र ४८ घण्टाभित्र सहमतिमा पुग्न दुई कम्पनीले बितेका १५ दिनमा कयौँ पटक बैठक आयोजना गरेको जनाइएको छ । रिपोर्टका अनुसार जी इन्टरटेन्मेन्टका...