सोपान फर्मास्युटिकल्सको नाफा ८२% ले घट्यो, ईपीएसमा पनि उल्लेख्य गिरावट
काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३ करोड ८२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८२.४२ प्रतिशतले कम हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २१ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।कम्पनीको आम्दानी भने ५० करोड ५ लाखबाट बढेर ५१...

