दोहोरो अंकले घट्यो नेप्से, उत्पादन तथा प्रशोधन समूह र हाइड्रोमा चमक
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज हाइड्रो समूह र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहमा रातो पोतिएको छ । हाइड्रो समूह ०.०८ प्रतिशत...

