एभरेष्ट बैंकले सेयरधनीलाई ‘दशैं खर्च’ दिने, आइतबार राष्ट्रबैंकमा प्रस्ताव पेश हुँदै
काठमाण्डौ । विगत केही वर्षदेखि निकै राम्रो वित्तीय विवरण प्रकाशन गर्दै आएको एभरेष्ट बैंक लिमीटेड लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकको भदौ २१ गते अपरान्ह १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(बोनसमा लाग्ने करसहित) वितरणको घोषणा गरेको छ । बैंकले गत वर्षको...