आईतवार, फाल्गुन ११,२०८१ 03:20:10
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:20:10
११ बीमा कम्पनीले अझै टुङ्गो लगाउन सकेनन् एजीएमको मिति, सजग गराउने तयारीमा प्राधिकरण
INSURANCE

११ बीमा कम्पनीले अझै टुङ्गो लगाउन सकेनन् एजीएमको मिति, सजग गराउने तयारीमा प्राधिकरण

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले समयमै लेखापरीक्षण नगराउने र समयमै साधारण सभा गर्न नसक्ने कम्पनीलाई सजग गराउने भएको छ ।  प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले समयमै लेखापरीक्षण नगराउने र साधारण सभा गर्न नसक्ने कम्पनीलाई कानूनमा भएको व्यवस्था बमोजिम सजग गराउने बताएका छन् ।  प्राधिकरणका अनुसार एक दर्जन कम्पनीले समयमै लेखापरीक्षण गराएका छैनन् । लेखापरीक्षणको...

बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, ढुक्क भएर बीमा गरौंः अध्यक्ष सिलवाल
INSURANCE

बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, ढुक्क भएर बीमा गरौंः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गरेपछि भुक्तानी पाइने भएकाले ढुक्क भएर बीमा गर्न आह्वान गरेका छन् । बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा सिलवाले यस्तो बताएका हुन् ।  अध्यक्ष सिलवालले भने, ‘बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, नेपाल बीमा...

घर–जग्गा कारोबारमा बीमा कम्पनीहरुको लगानी शून्य, किन डराए ?
INSURANCE

घर–जग्गा कारोबारमा बीमा कम्पनीहरुको लगानी शून्य, किन डराए ?

काठमाण्डौ । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार २८ बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म झण्डै ७ खर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।  १४ जीवन बीमा कम्पनी र १४ निर्जीवन बीमा कम्पनीले बैंकको मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड, ऋणपत्र, सूचीकृत सेयर, म्युचुअल फण्ड र अन्य क्षेत्रमा कुल ६ खर्ब ९८ अर्ब...

नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइनेः अध्यक्ष सिलवाल
INSURANCE

नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइनेः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बुधबार वीरगञ्जमा आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिलवालले यस्तो बताएका हुन् । अध्यक्ष सिलवालले बजारको...

समयमै प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुन्छः अध्यक्ष सिलवाल
INSURANCE

समयमै प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुन्छः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले समयमै प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिलवालले यस्तो बताएका हुन् ।सेर्भयर बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम...

उधारो बीमा गर्ने तथा सुशासनको बाटोमा नहिड्ने बीमा कम्पनीका सीईओहरुलाई कारवाही हुन्छः अध्यक्ष सिलवाल
INSURANCE

उधारो बीमा गर्ने तथा सुशासनको बाटोमा नहिड्ने बीमा कम्पनीका सीईओहरुलाई कारवाही हुन्छः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उधारो बीमा गर्ने तथा सुशासनको बाटोमा नहिने बीमा कम्पनीका सीईओहरुलाई कारवाही गर्ने बताएका छन् । प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग सोमबार वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा...

कलैया उपमहानगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न
INSURANCE

कलैया उपमहानगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको बारा जिल्लाको कलैया उपमहानगरपालिकामा आइतवार बीमा सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकहरूको घर तथा सम्पत्तिको आर्थिक सुरक्षणका लागि उपमहानगरपालिकाका सेवासँग आवद्ध गरेर बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न...

‘हिमालयन रि’को सेयरमूल्य बढाउन बीमा प्राधिकरणकै भूमिका, हकप्रदमाथि अर्थबाट रोक लाग्नसक्ने
INSURANCE

‘हिमालयन रि’को सेयरमूल्य बढाउन बीमा प्राधिकरणकै भूमिका, हकप्रदमाथि अर्थबाट रोक लाग्नसक्ने

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रि इन्स्योरेन्स निकै चर्चामा छन् । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णयले झनै बजारमा यी दुई कम्पनी ‘हट केक’ बन्न पुगेका छन् ।  पछिल्लो केही दिनयता प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्ने निर्णय फिर्ता गर्न अर्थ मन्त्रालयबाटै दबाब...

हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्छः अध्यक्ष सिलवाल
INSURANCE

हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्छः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.