दीपक भट्टसँग जोडिएको अनुसन्धानमा दाजु सुशील पक्राउ, लगानी बोर्डका पूर्वसीईओमाथि छानबिन
काठमाण्डौ । व्यवसायी दीपक भट्टसँग सम्बन्धित अनुसन्धानको सिलसिला उनका दाजु तथा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसम्म पुगेको छ। प्रहरीले शनिबार ललितपुरको सानेपाबाट सुशीललाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालेको हो।जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले भट्ट पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको पुष्टि...

