सुशील केडिया सेवा फाउण्डेसनद्वारा विपत उद्धार सामाग्री हस्तान्तरण
काठमाण्डौ । विपत जोखिम न्यूनिकरण गर्न सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यलयलाई उद्धार समाग्रीहरु हस्तान्तरण गरेको छ । जसमा रबर बोट, लाइफ ज्याकेट, बुट लगायत अत्यावश्यक समाग्रीहरु रहेका छन् ।रत्नपार्कस्थित उपत्यका प्रहरी कार्यलयमा प्रहरी प्रमुख टेक बहादुर तामाङको स्वामित्वमा सुशील केडिया सेवा फाउण्डेसनका अध्यक्ष सुमित केडियाले सो सामाग्री वितरण गरेका...