स्मार्ट कनेक्टिभिटीसहित नयाँ सुजुकी एक्सेस १२५ सार्वजनिक
काठमाण्डौ । सुजुकी मोटरसाइकल नेपालले आधुनिक स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ ‘सुजुकी एक्सेस १२५ कनेक्टेड’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाण्डौमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो।नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र ‘सुजुकी राइड कनेक्ट’ सुविधा उपलब्ध...

