क्यानडा र मेक्सिकोलाई २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत ट्यारिफमा छुट दिने निर्णय गरेका छन् । ट्रम्पले दुई दिनमा अमेरिकाका दुई ठूला व्यापारिक साझेदारहरूबाट आयातमा ट्यारिफ लगाउने र त्यसपछि छुट दिने निर्णय गरेको यो दोस्रो पटक हो। यी निर्णयहरूले व्यापार र वित्तीय बजारहरूको अनिश्चितता बढाएको छ।बुधबार ट्रम्पले कार उत्पादकहरुलाई २५ प्रतिशत आयात...