देवानगञ्जमा गोली प्रहारः युवतीसम्बन्धी विवाद कारण हुनसक्ने प्रहरीको आशंका, दुई पक्राउ
काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहारबाट घाइते भएका १९ वर्षीय नीरजकुमार यादवको शरीरबाट गोली निकालिएको छ।विराटनगरस्थित नोबेल अस्पतालमा शल्यक्रिया गरी उनको दायाँ खुट्टाको माथिल्लो भागमा लागेको एउटा बुलेट निकालिएको प्रहरीले जनाएको छ। यादव देवानगञ्ज–१ कप्तानगञ्जका स्थानीय हुन्।घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...

