बजेटले अब सेयर बजारलाई ‘जुवाघर’ होइन, अर्थतन्त्रको इन्जिन मान्नुपर्छ-तिलक कोइरालाको लेख
नेपालको अर्थतन्त्र आज एक जटिल मोडमा उभिएको छ । बैंकमा तरलता छ, तर उद्योगमा लगानीको आत्मविश्वास छैन । युवाहरू विदेश पलायन भइरहेका छन्, उद्यमशीलता कमजोर बन्दै गएको छ, र निजी क्षेत्र निराश छ । यस्तो बेला अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा प्रभावकारी माध्यममध्ये एक हो-पूँजीबजार ।तर दुर्भाग्य, नेपालमा पूँजीबजारलाई अझै पनि ‘सट्टेबाजी गर्ने ठाउँ’ जस्तो संकुचित दृष्टिले...

