बुटवल र भैरहवामा आयोजित टोटल इनर्जीजको निःशुल्क सर्भिस क्याम्प सम्पन्न
काठमाण्डौ । टोटल इनर्जीज् लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिद्वारा आयोजित दुईवटा निःशुल्क सर्भिस क्याम्प बुटवल र भैरहवामा सम्पन्न भएको छ ।चारपाङ्ग्रे सवारीका लागि बुटवलको एड्भान्स अटो केयरमा असार १२ र १३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भए । त्यसैगरी, दुईपाङ्ग्रे सवारीका लागि भैरहवास्थि धर्मेन्द्र मोटरसाइकल स्पेर...