यी हुन् सन् २०२५ मा आउने लक्जरी रेल, पेरिसदेखि बर्लिन ८ घण्टामै
काठमाण्डौं । यतिबेला विश्वभर फाइभ स्टार सेवा सुविधा भएका लक्जरी ल्याण्ड क्रुज रेलको निकै माग बढेको छ । यस्तोमा सन् २०२५ मा विश्वभरका विभिन्न देशमा सुविधा सम्पन्न र तीव्र गतिका रेल आउँदैछन् । यस्ता रेलहरु इटली, फ्रान्स, साउदी अरेबिया र बेलायत जस्ता देशमा पहिलोपटक देखिन पाइने भएको छ । पेरिस देखि बर्लिन ८ घण्टामा युरोपका सबैभन्दा ठूला दुई राजधानी पेरिस र बर्लिन सन् २०२५...