टीभीएस जुपिटर किन्दा अब ९ महिना पेट्रोल फ्री, ६० KMPL माइलेज, र कम इएमआई
काठमाण्डौ । नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले All New TVS Jupiter BS-VI का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ। दैनिक यात्रामा पेट्रोल खर्च ठूलो चिन्ताको विषय बनिरहेको अवस्थामा, यो अभियानले TVS Jupiter लाई सहज, किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।

