‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ अफर सार्वजनिक, दैनिक आकर्षक उपहार र छुट
काठमाण्डौ । नयाँ वर्ष २०८३ को अवसरमा टीभीएसका आधिकारिक र आयातकर्ता वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आफ्नो नयाँ उत्सव अफर “टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा” सार्वजनिक गरेको छ । यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।

