टीभीएस मोटरद्वारा नेपालमा TVS ORBITER सार्वजनिक, यस्ता छन् फिचर्स
काठमाण्डौ । TVS VENU समूहअन्तर्गतकोतथा दुई र तीनपाङ्ग्रे सवारी साधनक्षेत्रमा विश्वव्यापी अग्रणी TVS Motor Company (TVSM) ले आज नेपालमा बहुप्रतीक्षित TVS Orbiter इलेक्ट्रिकस्कुटर सार्वजनिक गरेकोछ। यससँगै कम्पनीलेअन्तर्राष्ट्रिय बजारमा विद्युतीयमोबिलिटी अपनाउने प्रक्रियालाई तीव्रबनाउने आफ्नो प्रतिबद्धतालाईथप मजबुत बनाएकोछ। दैनिक सहरीयात्रालाई नयाँ परिभाषादिन डिजाइन गरिएको TVS Orbiter ले 158...

