अमेरिकामा ‘रोजगारी मन्दी’, बेरोजगारीदर चार वर्षयताकै उच्च
काठमाण्डौ । नोभेम्बरमा अमेरिकाको बेरोजगारी दर चार वर्षयताकै उच्च ४.६ प्रतिशत पुगेको छ। अमेरिकी श्रम विभागअन्तर्गतको ब्यूरो अफ लेबर स्टाटिस्टिक्सका अनुसार नोभेम्बर महिनामा अर्थतन्त्रमा ६४ हजार रोजगारी थपिएकोृ छ ।सट डाउनका कारण अक्टोबर–नोभेम्बरको रोजगारी तथ्यांक संकलन प्रभावित भएको ब्यूरो अफ लेबर स्टाटिस्टिक्सले जनाएको छ। करिब ८० वर्षपछि पहिलो पटक अक्टोबर महिनाको...

