अपर सोलु हाइड्रोको नाफामा ३५% को बढोत्तरी, वित्त खर्च घट्यो
काठमाण्डौ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१५ प्रतिशतले वृद्धि हो ।अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म...

