६ महिनामा ऊर्जा मन्त्रालयका १३७ उपलब्धि, विद्युत् प्राधिकरण पुनर्संरचनादेखि ठूला प्रसारण आयोजना अघि बढे
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछिको ६ महिनामा ऊर्जा, सिँचाइ, जलस्रोत, विद्युत् पूर्वाधार, नवीकरणीय ऊर्जा र मौसम पूर्वसूचना क्षेत्रमा भएका १३७ वटा प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ।मन्त्रालयको विवरणअनुसार नीतिगत सुधारदेखि ठूला जलविद्युत् तथा प्रसारण लाइन निर्माण, विद्युत् व्यापार क्षमता विस्तार, सिँचाइ आयोजना, डिजिटल सेवा र...

