संकटमा अमेरिका, राष्ट्रिय ऋण ३७ ट्रिलियन डलर नाघ्यो
काठमाण्डौ । अमेरिकाको ऋण हरेक वर्ष तीव्र गतिमा बढिरहेको छ । अहिले अमेरिकाको राष्ट्रिय ऋण ३७ ट्रिलियन डलर नाघेको छ । जसका कारण अमेरिकामा चिन्ताको लहर छ । हरेक वर्ष ब्याज तिर्ने लागत करिब १ ट्रिलियन डलरले बढिरहेको छ । केही समय यसरी नै कर्जा बढ्ने हो भने अमेरिकाको बजेटमा पनि असर पर्ने र अमेरिकाको वृद्धि रोकिने बताइएको छ ।जुन २० सम्म, अमेरिकी सरकारको पूरै अर्थतन्त्र एक वर्षमा...