अमेरिकी सेयर बजारमा ऐतिहासिक उछाल
काठमाण्डौ । मध्यपूर्वमा सम्भावित युद्धविरामको आशाले लगानीकर्ताहरूको मनोबल बढेपछि अमेरिकाको प्रमुख सेयर बजार सूचकांकहरू आज इन्ट्रा डेको क्रममा नयाँ कीर्तिमानी स्तर नजिक पुगेका छन्।एस एण्ड पी ५०० र प्रविधि–केन्द्रित नास्डक कम्पोजिट दुबै सूचकांकहरू इन्ट्रा डेमा नयाँ उच्च स्तरसम्म पुगेका थिए। बजारमा आएको यो सुधार मुख्यतः इजरायल र लेबनानबीच १० दिनको युद्धविरामको...

