भेनेजुएलाको तेल क्षेत्रमा निजी तथा विदेशी लगानी खुला गर्ने कानून पारित, लचिलो बन्यो अमेरिका
काठमाण्डौ । भेनेजुएलाले तेल उद्योगमा निजी क्षेत्रलाई प्रवेश गराउने कानून पारित गरेको छ । भेनेजुएलाको राष्ट्रिय सभाले हाइड्रोकार्बन कानुनमा सुधार पारित गरेको हो । जसले निजी तथा विदेशी कम्पनीहरूलाई देशको महत्वपूर्ण तेल क्षेत्रमा थप स्वायत्तता प्रदान गर्नेछ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजबाट कानूनमा हस्ताक्षर भएपछि यसले भेनेजुएलाको तेल उद्योगमा विदेशी लगानीको...

