भारतबाट भियतनाम उडेको भाडा मात्र ११ रुपैयाँ !
काठमाण्डौ । अहिले हवाई टिकटको भाउ निकै नै माथि पुगिसकेको छ । यस्तो महंगीको बेलामा समेत केवल ११ रुपैयाँमा लामो दूरीको हवाई टिकट पाउन सकिन्छ भन्दा तपाईलाई पत्यार नलाग्ला । तर यदि तपाईंले उड्डयन कम्पनीहरूले गर्ने टिकट बिक्री तथा त्यसमा आउने अफरहरुतर्फ ध्यान दिनुभयो भने सस्तो दरमा पनि टिकट पाउन सक्नुहुन्छ । उदाहरणका लागि, हालै भियतनामको एयरलाइन भियतजेटले भारतीयहरूका लागि...