भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण ४ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गरिने
काठमाण्डौ । भियतनामी अटो निर्माता भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण एकै परिवारका ४ जनाको मृत्यु भएको विषयमा अनुसन्धान हुने भएको छ । अमेरिकाको अटो सुरक्षा अनुसन्धानकर्ताहरुले क्यालिफोर्नियाको प्लिएसान्तोनमा गत अप्रिल २४ मा भिनफास्टको भीएफ८ ईभी कार दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको घटनाकोअनुसन्धान गरिने बताएका हुन् । अमेरिकाको ‘नेशनल हाईवे ट्राफिक...