ग्राहक झुम्मिए सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डमा, राष्ट्रबैंकको नीतिमा कोसेढुङ्गा
काठमाण्डौ । सिटिजन्स बैंक डिजिटलाइजेसनमा थप अग्रेसिभ बन्दै गइरहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु डिजिटलाइजेसनमा केन्द्रीत भइरहँदा सिटिजन्स बैंकले भने नयाँ फड्को नै मारेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कोर सिस्टम धेरै नै डिजिटलाइज भइसकेको छ भने ग्राहकहरुले लिने सेवामा पनि उल्लेख्य प्रगति देख्न सकिन्छ । नेपाल राष्ट्रबैंकले समेत सिँगो...