भारतले बदल्दैछ ‘समय’ व्यवस्थापन प्रणाली, के हो ‘ह्वाइट र्याबिट टेक्नोलोजी’ ?
काठमाण्डौ । भारतले देशभर अत्यन्त सटीक र सुरक्षित समय वितरण गर्ने उद्देश्यसहित ‘ह्वाइट र्याबिट टेक्नोलोजी’मा आधारित ‘इन्डियन स्ट्यान्डर्ड टाइम–डिस्ट्रिब्युसन डेमोन्स्ट्रेसन नेटवर्क’ सञ्चालनमा ल्याएको छ।भारतको बेंगलुरुस्थित जक्कुरमा रहेको रिजनल रेफरेन्स स्ट्यान्डर्ड्स ल्याबोरेटरीमा केन्द्रीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण एवं नवीन तथा नवीकरणीय...

