वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको उपलब्धि हासिल
काठमाण्डौ । नेपालको इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटिटिएच (फाइबर टु द होम) ग्राहकको उपलब्धि हासिल गरेको छ । यस उपलब्धिसँगै कम्पनीले नेपालको एफटिटिएच बजारमा करिब ३५ प्रतिशत बजार हिस्सा कायम गर्दै देशको डिजिटल रूपान्तरण यात्रामा अर्को महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको कम्पनीकोे दाबी छ ।सन् १९९५ मा ई–मेल सेवाबाट आफ्नो यात्रा...

