आईतवार, आश्विन २५,२०८३ 04:44:22
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 04:44:22
एक्स्ट्रिम एनर्जी ड्रिंक र द लोकलको सहकार्यमा हनुमानढोकामा सांस्कृतिक कार्यक्रम
NEWS

एक्स्ट्रिम एनर्जी ड्रिंक र द लोकलको सहकार्यमा हनुमानढोकामा सांस्कृतिक कार्यक्रम

काठमाडौं । इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम एनर्जी ड्रिंक र द लोकलको सहकार्यमा हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान
CORPORATE

एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान

काठमाण्डौ । नेपालमा सम्पन्न PMGO २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको 4Thrives Esports ले जितेको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको 4Thrives Esports ले कुल २०९ अंक हासिल गर्दै च्याम्पियन बनेको हो।काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एशियाका उत्कृष्ट PUBG Mobile Esports टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। रोमाञ्चक प्रतिस्पर्धाबीच 4Thrives Esports शीर्ष स्थानमा...

विराट एक्स्पोमा Xtreme को ऊर्जा, उद्यमीलाई हौसला
CORPORATE

विराट एक्स्पोमा Xtreme को ऊर्जा, उद्यमीलाई हौसला

काठमाण्डौ । यस वर्षको विराट एक्स्पोलाई परम्परागत प्रदर्शनीको दायराभन्दा अझ फराकिलो बनाउँदै लर्न एन्ड अर्न, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार तथा नेटवर्किङ लगायतका विविध अवसरसँग जोडिएको छ । यही अभियानमा Xtreme Energy Drink को सहभागिता केवल मुख्य प्रायोजनमा सीमित नभई उद्यमी, व्यवसायी, युवा, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील सोच र सम्भावनालाई एउटै मञ्चमा जोड्ने...

दरबारमार्गमा ‘एक्स्ट्रिम स्याटरडे’को तयारी, सडक फेरि बन्ने युवा र मनोरञ्जनको केन्द्र
CORPORATE

दरबारमार्गमा ‘एक्स्ट्रिम स्याटरडे’को तयारी, सडक फेरि बन्ने युवा र मनोरञ्जनको केन्द्र

काठमाण्डौ । राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा फेरि एकपटक सांगीतिक, सांस्कृतिक र मनोरञ्जनात्मक माहोल बन्ने भएको छ । आगामी जेठ ९ गते आयोजना हुन लागेको ‘१९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल’ यसपटक ‘एक्स्ट्रिम स्याटरडे (Xtreme Saturday)’ को थीमसहित आयोजना गरिन लागेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.