एक्स्ट्रिम इनर्जी ड्रिंकसँग अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’
काठमाण्डौ । एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा नेपाल भलिबल लिगको पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा (Champions of Nepal Volleyball League Trophy Tour) सम्पन्न गरेको छ । नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशका विभिन्न स्थानका समर्थक र खेलप्रेमीसम्म पु¥याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा...

