बाइक नभए पनि ‘राइडर’ बन्न सकिने, इनोहभले फ्लीट ५०० पुर्याउँदै !
काठमाण्डौ । आफ्नै मोटरसाइकल नभए पनि अब राइड–हेलिङ सेवामा आबद्ध भएर आम्दानी गर्न सकिने अवसर विस्तार हुँदै गएको छ।याङ्गोको स्थानीय फ्लीट पार्टनर इनोहभ सर्भिसेस प्रालिले आफ्नै सवारीसाधन खरिद गर्न नसक्ने तर राइडिङमार्फत आयआर्जन गर्न चाहने व्यक्तिलाई लक्षित गर्दै बाइक फ्लीट विस्तार गर्ने भएको हो।कम्पनीले हाल सञ्चालनमा रहेका २५० भन्दा बढी बाइकको संख्या तिहारपछि दोब्बर...

