विश्व अर्थतन्त्र

जी इन्टरटेनमेन्टसँगको मर्जर सम्झौताबाट पछि हट्यो सोनी, यस्तो छ कारण

काठमाण्डौ । जापानको  सोनी ग्रूप भारतको जी इन्टरटेनमेन्टसँगको मर्जरको सम्झौताबाट पछि हटेको छ । आज कम्पनीको भारत इकाईले जी इन्टरटेनमेन्टसँग २ वर्ष अघि घोषणा भएको मर्जरको सम्झौताबाट पछि हटेको जनाएको हो ।  नेटफ्लिक्स, अमेजन र भारतको घरेलु प्रतिस्पर्धीको सामना गर्न दुई वर्षअघि जी इन्टरटेनमेन्टसँग १० अर्ब डलरको सम्झौता घोषणा गरेको थियो ।