जिकरले नयाँ इभि मोडल ‘जिकर एक्स’ का साथ नेपालमा आधिकारिक डेब्यू गर्ने
काठमाण्डौ । पायोनियर मोटोकर्प प्रालि नेपाली बजारमा ग्लोबल प्रिमियम इभिब्रान्ड जिकरको 'जिकर एक्स' मोडल सार्वजनिक गर्ने तयारीको अन्तिम चरणमा रहेको छ । जिकर ब्रान्ड, नेपाली बजारमा जिकर एक्स मोडलसहित डेब्यु गर्नेछ, जसमा डुअल-मोटर-अल ह्विल-ड्राइभ र सिङ्गल-मोटर-रियर ह्विल ड्राइभ गरी दुई भेरियन्ट रहेका छन् ।जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभि हो, जुन आधुनिक जीवनशैलीलाई...