आशुतोष इनर्जीको आईपीओ मंसिर १४ देखि खुल्ने
काठमाण्डौ । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री खुला गर्न लागेको हो।कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल...

