विश्वकै पहिलो कागजातरहित विमानस्थल बन्दै अबुधाबी एयरपोर्ट, पासपोर्ट र टिकटबिनै यात्रा गर्न सकिने
काठमाण्डौ । अबुधाबीको जायेद अन्तराष्ट्रिय विमानस्थल सन् २०२५ भित्र विश्कै पहिलो कागजातरहित विमानस्थल बन्ने भएको छ । विमानस्थले सम्पूर्ण प्रक्रिया बायोमेट्रिकमार्फत गर्ने भएको हो । यससँगै सन् २०२५ सम्म यो विमानस्थलबाट पासवर्ड, परिचयपत्र वा एयर टिकट न देखाएर नै यात्रा गर्न सकिनेछ । यसका लागि विमानस्थल प्रशासनले स्मार्ट ट्राभल प्रोजेक्टमा काम गरिरहेको छ ।