साउदी अरेबियालाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
काठमाण्डौ । एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत आठौँ दिन नेपालले सानदार प्रदर्शन गर्दै साउदी अरेबियामाथि पाँच विकेटको सहज जित निकालेको छ। मलेसियाको बायुमास क्रिकेट ओभलमा भएको खेलमा साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९।२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो। सुरुआती...

