नेपालमै बसेर विदेशी कम्पनीसँग काम गर्ने अवसर जोड्दै पीजे श्रेष्ठ, अस्ट्रेलियाली विश्वविद्यालयबाट सम्मानित
काठमाण्डौ । कोभिड महामारीपछि नेपालबाटै दूरस्थ रूपमा काम गरिरहेका प्रमेज ‘पीजे’ श्रेष्ठले यहाँका युवा पेशाकर्मीसँग कुराकानी गर्दा एउटा साझा समस्या सुने । उनीहरूसँग सीप थियो, तर अन्तर्राष्ट्रिय करिअर बनाउन विदेश जानुपर्ने ठान्थे । उता, अस्ट्रेलियाका कतिपय साना तथा मझौला व्यवसायलाई आफ्नो काम विस्तार गर्न दक्ष जनशक्ति चाहिएको थियो । यी दुई आवश्यकतालाई जोड्ने गरी श्रेष्ठले...

