आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले ५३.५७ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाण्डौ । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । असार २ गते आयोजित एक कार्यक्रममा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...