अफ्रिकामा फैलियो घातक रोग एमपक्स, ४१० जनाको मृत्यु भएपछि तात्यो विश्व स्वास्थ्य संगठन
काठमाण्डौ । अफ्रिकामा एमपक्स नामक घातक रोग फैलिएको छ । अफ्रिका महादेशको कंगोमा एमपक्सको डरलाग्दो भेरियन्ट फैलिएको चेतावनी दिएपछि विश्व स्वास्थ्य संगठनले यसको नियन्त्रणका लागि यथाशिघ्र पहल चाल्नु पर्ने जनाएको छ । ‘ हालै अफ्रिकामा वृद्धि भईरहेको एमपक्सको प्रकोपलाई जतिसक्दो चाँडो सम्बोधन गर्नुपर्ने देखिन्छ,’ एमपक्सका लागि विश्व स्वास्थ्य संगठनका प्राविधिक हेड...