अग्नि ग्रुप बालाजु अटोवर्क्सले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन
काठमाण्डौ । नेपालका लागि महिन्द्रा फोर व्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप (बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।