अलिबाबाको सेयरमूल्यमा उछाल, एआई क्षेत्रमा आक्रामक लगानी गर्ने घोषणा
काठमाण्डौ । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाबो सेयरमूल्यमा उछाल आएको छ । हङकङको सेयर बजार मापक इनडेक्स,‘हाङसेङ इन्डेक्स’मा सूचिकृत अलिबाबाको सेयरमूल्य शुक्रबार १४.६ प्रतिशतले बढेको हो । कम्पनीले आगामी तीन वर्षभित्र एआईमा आक्रामक रुपमा लगानी गर्ने घोषणा गरेसँगै र कम्पनीको नाफामा उल्लेख्य सुधार आउदा कम्पनीको सेयरमूल्यमा उछाल आएको हो । कम्पनीका प्रमुख कार्यकारी एड्डी...