Capital Market

नेप्सेमा एकैदिन बने तीनवटा अलटाइम हाईको रेकर्ड

काठमाण्डौ । बुधबार सेयर बजारमा दुईवटा नयाँ रेकर्ड बनेका छन् ।  यो दिन दैनिक कारोबार मूल्य अलटाइम हाईमा पुगेको छ भने दैनिक हुने कारोबारको संख्या तथा कारोबार भएका सेयरको संख्या समेत अलटाईम हाईमा पुगेको हो ।